अहिले बिहानदेखि थालिँदैछ इलाम-२ को मतगणना
kalakarmi.com · Sat Apr 27 23:55:43 UTC 2024

इलाम– उप–निर्वाचन अन्तर्गत शनिवार सम्पन्न इलाम–२ को निर्वाचनको मतगणना आइतवार बिहानदेखि थालिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले जनाए अनुसार सबै मत पेटिका संकलन हुन रातभरीको समय लाग्ने भएकाले आज बिहान सर्वदलीय बैठकपछि मात्रै गणना थालिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)