मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीका होटलमा अनैतिक गतिविधि गरेको आरोपमा एकैदिन ३० जना पक्राउ

barnanmedia.com · Fri May 01 22:36:03 GMT 2026

कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ ।

होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)