मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव मिस्री २८ गते काठमाण्डु आउँदै, मन्त्री खनाल जेठ १६ गते भारत जाने

barnanmedia.com · Fri May 01 22:37:59 GMT 2026

भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्री यसै वैशाख २८ गते काठमाण्डु आउने तय भएको छ ।

काठमाण्डु बनेको नयाँ सरकारसँग औपचारिक सम्बन्ध स्थापित गर्न विदेश सचिव मिस्री काठमाण्डु आउन लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)