मुगुका जनप्रतिनिधिले बल्ल पेस गरे निर्वाचन खर्च विवरण
farakdhar.com · Mon Aug 22 16:31:29 GMT 2022
कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुका चारवटै स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरणमा ढिला गरी पेस गरेका छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा निर्वाचित जनप्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)