मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राहुल र निसाङ्काको अर्धशतकले दिल्लीको शानदार जीत, २२५ रनको लक्ष्य सहजै पूरा

kalakarmi.com · Sat May 02 00:00:52 GMT 2026

जयपुर- जयपुरमा सम्पन्न इन्डियन प्रीमियर लीग (आईपीएल) २०२६ अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाउँदै २२५ रनको ठूलो स्कोर खडा गरेको थियो । जवाफमा दिल्लीले मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सीजनमा पुनः जीतको बाटो समातेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)