मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तत्काल मौसम सफा हुने छैन संकेत, यी प्रदेश र स्थानमा हुनेछ वर्षा

baahrakhari.com · Sat May 02 00:10:42 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । बदलीसहित हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान भिागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)