सञ्जु र ध्रुवको अर्धशतकीय इनिङमा लखनऊलाई स्तब्ध पार्दै राजस्थान रोयल्स प्लेअफमा
kalakarmi.com · Sun Apr 28 00:12:10 UTC 2024
लखनऊ– सञ्जु सामसनको कप्तानीमा खेलिहरेको राजस्थान रोयल्स इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा आफ्नो आठौं जीत दर्ता गर्दै प्लेअफको ढोकामै पुग्न सफल भएको छ ।
राजस्थानले शनिवार राति खेलिएको खेलमा लखनऊ सुपर जाइन्ट्सलाई सात विकेटले पराजित गरेको हो । यो जीतसंगै राजस्थानको अब १६ अंक भएको छ र अहिले पनि यो टीम पहिलो स्थानमा रहेको छ । यो अंक प्लेअफमा प्रवेशका लागि पर्याप्त छ । अघिल्लो एक जीतले राजस्थान टीमलाई प्लेअफको प्रवेश निश्चित गर्नेछ । राजस्थानले अहिलेसम्म ९ मध्ये ८ खेलमा जीत हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)