तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको भेटवार्ता
deshsanchar.com · Sun Jul 03 14:21:56 GMT 2022
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आइतबार काठमाडौँको एक होटलमा उनीहरुबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)