मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानी नपर्दा सुक्न थाल्यो चैते धान

gorkhapatraonline.com · Sun Apr 28 00:18:39 UTC 2024

सर्लाही समाचारदाता

सर्लाही, वैशाख १६ गते । आकासे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ । चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)