अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा त्रिवि आयुर्वेद क्याम्पसमा योग अभ्यास
nepalviews.com · Tue Jun 16 15:06:26 GMT 2026

काठमाडौं । १२औं अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावासले त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पससँगको सहकार्यमा विश्वविद्यालय परिसरमा योग अभ्यास कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. सुशीलबहादुर बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ