बझाङ प्रदेशसभा १ मा आज मतगणना
lokaantar.com

बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज (आइतबार) मतगणना शुरू हुने भएको छ ।
सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)