लखनऊविरुद्ध राजस्थानको सहज जित
thahakhabar.com
काठमाडौं : इंडियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ।
नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)