मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ प्रस्ताव

barnanmedia.com · Tue Jul 29 23:19:28 GMT 2025

नेकपा (माओवादी केन्द्रका) उपमहासचिव जनार्दन शर्माले पार्टीको विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ प्रस्ताव गरेका छन्।

समाजिक सञ्जाल फेसबुकबाट ती प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएकाे र त्यसको पछि नलाग्न कार्यकर्तालाई समेत आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)