आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ
shilapatra.com · Sun Apr 28 00:26:00 UTC 2024
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ ।
गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो । १९७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थाले ३ विकेटको क्षतिमा १९ ओभरमा १९९ रन बनाउँदै लखनउविरुद्ध ७ विकेटको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)