मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१७ वर्षपछि पक्राउ परे ज्यान मुद्दाका पाँच महिला प्रतिवादी

kendrabindu.com · Sun Apr 28 00:28:39 UTC 2024

। कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)