ललितपुरमा चिरिबाबु नै दोहोरिने : एक्जिट पोल
ukeraa.com · Fri May 13 23:21:02 GMT 2022
काठमाडौँ : एक्जिट पोलको नतिजाले ललितपुर महानगरपालिकाको मेयरमा पुन चिरिबाबु महर्जन आउने देखाएको छ। फ्याक्ट्स नेपालको एक्जिट पोलका अनुसार गठबन्धनको उम्मेदवारको रूपमा महर्जनले ६४ प्रतिशत मत पाउन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)