मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई हप्ता पनि नटिकेको एकता- कसको अर्घेलो ?

nepalpress.com · Sat Jan 10 18:32:41 GMT 2026

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको पार्टी एकता दुई साता पनि टिकेन । पुस १४ गते ७ बुँदे सहमतिको आधारमा भएको एकता १२ औँ दिनमा भङ्ग भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन रास्वपामा आएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँग रास्वपाले एकता गरेको थियो । कुलमान, डिपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति रहने गरी सहमति भएको थियो । त्यो बेला कुलमानलाई वरिष्ठ उपसभापति भनिए पनि रबीले तीनै उपसभापतिको हैसियत समान हुने बताएपछि कुलमानको असन्तोष सुरू भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)