काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
ratopati.com · Tue Jun 16 15:15:13 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
आगामी जुन २१ मा मनाइने १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर नेपालस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पसको संयुक्त तत्वावधानमा विश्वविद्यालयको प्राङ्गणमा योग सत्र सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)