मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाबाहेक कोशी एमालेका जिल्ला अध्यक्षहरू पुनर्गठनको पक्षमा

onlinekhabar.com · Tue Jun 16 15:13:54 GMT 2026

२ असार, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ ।

निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धि सुरु गरेको छलफलमा नेताहरुले केन्द्रदेखि वडासम्मकै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएका हुन् । विराटनगरमा मंगलबार भएको प्रदेश स्तरीय समीक्षा बैठकमा नेताहरुले अहिलेको नेतृत्वबाट एमाले अब चल्न नसक्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)