डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु , थुनुवा मृत्यु प्रकरण
barnanmedia.com · Tue Jun 16 15:13:34 GMT 2026

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटना छानबिनपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीमाथि कारबाही प्रक्रिया थालिएको छ ।
२०८२ भदौमा ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थुनुवा वीरेन्द्रबहादुर सिंहको मृत्यु हुनुमा सुरक्षाकर्मीहरूको पनि कमजोरी देखिएको छानबिन समितिको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी