विश्वले नदेखेको भुटानका राजबन्दी, ३१ वर्षपछि बाबुछोरीको भेट(भिडिओ)
himalkhabar.com · Tue Jul 23 17:14:00 UTC 2024

भुटानी जेलमा ३२ वर्ष बिताएका रामबहादुर राई, ३० वर्ष बिताएका मधुकर मगर र २० वर्ष बिताएका मनबहादुर खालिङ राईले देशविहिन हुनुको पीडा यसरी सुनाए।
मोटो रकम असुलेर नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएको विषयमा अनुसन्धान भइरहँदा तीन दशकभन्दा बढी जेल जीवन बिताएका भूटानी राजबन्दीहरू भने शरणार्थी परिचयपत्रका लागि भौंतारिनुपरेको छ। तीनै मध्येका एक रामबहादुर राईले आफ्नी छोरी जमुनालाई भेटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)