बंगलादेशबाट मंगलबार ४७ विद्यार्थी स्वदेश फिर्ता
nepalpress.com · Tue Jul 23 17:23:56 UTC 2024

काठमाडौं । आज बंगलादेशबाट नेपाल फिर्ने विद्यार्थीको संख्या ४७ पुगेको छ । परराष्ट्र मन्त्रालयले अद्यावधी गरेको तथ्यांकअनुसार मंगलबार आएका सबै विद्यार्थीहरु सीधा हवाईमार्ग भएर आएका हुन् ।
अहिलेसम्म ढाकास्थित नेपाली राजदूतावासको पहलमा १४०० नेपाली विद्यार्थी स्वदेश फर्केका छन् । बंगलादेशमा जेठ अन्तिमबाट उग्र भएको विद्यार्थी आन्दोलन भएर नेपाली अलमलमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)