मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु

nagariknews.nagariknetwork.com · Tue Jun 16 14:59:48 GMT 2026

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि नियुक्ति प्रक्रिया सुरु भएको छ। तत्कालीन कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन आह्वान गरेको हो।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ। सूचनाअनुसार इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)