ओली, प्रचण्ड र देउवाले संसारकै विद्धान भएको इतिहास लेख्दैछन्, हामी चेत्दैनौँ : बालेन्द्र शाह
nepalkhabar.com · Mon May 22 16:47:06 GMT 2023
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशले युवा बेचिरहेको बताएका छन्।
सोमबार राति सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले युवाहरु देश बलेको आगो सेकिरहेको प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)