तिब्बती शरणर्थीहरुसँग पाँच लाख लिँदै, काठमाडौंमा नागरिकता दिँदै
janaaastha.com
नेपालमा रहेका सयौं तिब्बती शरणार्थीले पाँच लाख रुपैयाँसम्म तिरेर नागरिकता लिएको रहस्य खुलेको छ । गिरोहलाई पाँच लाख रुपैयाँसम्म दिएर उनीहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सक्कल नागरिकता लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)