नियमअनुसार विद्युत बक्यौता उठाइने छ : प्रधानमन्त्री ओली
gorkhapatraonline.com · Tue Jul 23 17:24:48 UTC 2024

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनु पर्ने उद्योग पनि चलाउनु पर्ने उल्लेख गर्दै सो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)