ठोरी छोटी भन्सार सुचारु, भारतीय सवारीलाई निःशुल्क भन्सार पास
nepalpress.com · Wed Jul 08 01:20:50 GMT 2026

काठमाडौँ । ठोरीमा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश पुनः सुचारु भएको छ । ठोरी छोटी भन्सार सुचारु भएसँगै भारतीय सवारी साधनले निःशुल्क प्रवेश भन्सार पास पाउन थालेका छन् ।
असार १९ गते शुक्रबारदेखि सशस्त्र सीमा सुरक्षा बलले ठोरीमा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश बन्द गराएको थियो । यसपछि स्थानीय व्यवसायी तथा सर्वसाधारण आन्दोलित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)