एनआईसी एशिया बैंकका ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्रान्डका स्मार्टफोन किन्न पाउने
kendrabindu.com · Fri Jun 05 11:52:12 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्रान्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपाल प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)