एसिया कपमा कमजोर प्रदर्शन गर्दै बाहिरियो नेपाल
hamrakura.com · Tue Jul 23 00:00:00 UTC 2024
काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो ।
जितका लागि १७९ रनको चुनौती पछ्याउने क्रममा नेपाल ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाएर रोकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)