अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित
lokaantar.com

अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ ।
सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र किराना पसल बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)