लुम्बिनीमा नागरिक उन्मुक्तिले किन परिवर्तन गर्यो संसदीय दल नेता ?
farakdhar.com · Tue Jul 23 17:29:35 UTC 2024
नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए ।
उनको ठाउँमा राजकुमार चौधरी चयन भएका छन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए । त्यस्तै, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)