पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ बढ्यो
gorkhapatraonline.com · Mon Jun 30 17:10:58 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौँ, असार १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)