प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता
lokaantar.com

प्रधानमन्त्री केपी शर्मा ओलीले सेभिल्लामा जारी चौथो विकासका लागि वित्तपोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको साइडलाइनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार, आज भएको उच्चस्तरीय भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको लामो समयदेखिको साझेदारीलाई थप सुदृढ गर्ने सम्बन्धमा विभिन्न विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)