धनी राष्ट्रलाई प्रधानमन्त्री सन्देश: ‘वाचा पूरा भएन, ऋणले निसास्सियौं’
nagariknews.nagariknetwork.com · Mon Jun 30 16:04:01 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित राष्ट्रहरूले एक दशकअघि गरेका वाचाहरू पूरा नगरेको बताएका छन्।
उनले अल्पविकसित देशहरू ऋणको बोझले निसास्सिरहेको र विश्वव्यापी असमानता खतरनाक ढंगले बढिरहेको बताउँदै तत्काल अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधारको माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)