मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

nepalnews.com · Tue Jun 16 15:47:19 GMT 2026

काठमाडौँ

। देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)