सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
ratopati.com · Tue Jun 16 15:48:32 GMT 2026

काठमाडौँ । संघीय सरकारको बजेटसँगै सातै प्रदेश सरकारले ऊर्जा र जलस्रोत क्षेत्रलाई समृद्धिको प्रमुख इन्जिनका रूपमा अघि सारेका छन् ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यहीअनुरुप सातै प्रदेश सरकारले पनि ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मधेस प्रदेश
कोसी प्रदेश