इजरायलद्वारा गाजाको क्याफेमा आक्रमण, २० जनाको मृत्यु
baahrakhari.com · Mon Jun 30 17:56:06 GMT 2025

काठमाडौं । इजरायलले गाजाको एक क्याफेमा हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा २० प्यालेस्टिनी मारिएको बताइएको छ ।
स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार, इजरायलले पश्चिमी गाजाको समुन्द्र किनारमा रहेको क्याफेमा आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार क्याफेमा कार्यकर्ता, पत्रकार र स्थानीयहरू बारम्बार आउने गर्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)