सीटीईभीटी कर्णाली प्रदेशका तत्कालीन कामु निर्देशकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
baahrakhari.com · Mon Sep 12 17:17:00 GMT 2022
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेशका तत्कालीन कायममुकायम निर्देशकहरू भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बिना प्रतिष्पर्धा मिलेमतोमा तालिम सञ्चालन गर्न दिएर सरकारी रकम हिनामिना गरेरर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)