इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
barnanmedia.com · Sat May 23 20:15:01 GMT 2026

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू ( ग्रीन कार्ड धारकहरू ) लगायतका अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा कडाइ हुने जनाएको छ ।
विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)