‘ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन’
nepalnews.com · Tue Jun 16 15:55:48 GMT 2026

काठमाडौँ। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मंगलबार उनले सडक तथा पुल निर्माणमा राज्यले गरेको लगानी ओभरलोडका कारण छोटो समयमै खेर गइरहेको बताए। उनले सडक पूर्वाधारको दीर्घकालीन संरक्षणका लागि सबैभन्दा पहिले ओभरलोड नियन्त्रणमा केन्द्रित हुनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)