मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली सेनाविरुद्ध नारा लगाउँदा अमेरिकाद्वारा बेलायती ‘ब्यान्ड’  को भिसा रद्द

ratopati.com · Mon Jun 30 18:59:00 GMT 2025

काठमाडौँ । अमेरिकी सरकारले बेलायती ‘ब्यान्ड’ (संगीत समूह) ‘बब भायलन’ का सदस्यहरूको भिसा रद्द गरेको छ। उनीहरूले बेलायतको ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेनाविरुद्ध ‘डेथ टु आईडीएफ’ (इजरायली रक्षा बललाई मृत्यु) भन्ने नारा लगाउँदै भीडलाई उक्साएको आरोपमा यस्तो कदम चालिएको हो।

अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डाउले एक पोस्टमार्फत भने, “हिंसा र घृणालाई प्रोत्साहन दिने विदेशीहरू हाम्रो देशमा स्वागतयोग्य छैनन्। त्यसैले बब भायलनको अमेरिकी भिसा रद्द गरिएको हो।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)