मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘क्याप्टेन कूल’ नामको ट्रेडमार्क दर्ता गर्न खोज्दै धोनी

ratopati.com · Mon Jun 30 20:09:00 GMT 2025

काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले आफूलाई दिइएको चर्चित उपनाम ‘क्याप्टेन कूल’ ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएका छन्।

धोनीले यो नाम विशेष गरी कोचिङ र ट्रेनिङ सेन्टरहरूमा प्रयोग गर्न अधिकार प्राप्त गर्न चाहेका हुन्। उनले गएको जुन ५ तारिख ट्रेडमार्क रजिस्ट्री पोर्टलमार्फत् आफ्नो आवेदन बुझाएको दैनिक भास्कर ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)