रुसको चुनावको गोप्य अनुगमन गर्न ईयूले विशेष पर्यवेक्षक तयार पारेको विदेशमन्त्रीको आरोप
barnanmedia.com · Tue Sep 08 15:01:50 GMT 2026

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपेली युनियनले रुसी स्टेट डुमा चुनावको गोप्य रूपमा अनुगमन गर्न विशेष पर्यवेक्षकहरू तयार पारिरहेको बताएका छन्। अनलाइन प्रोजेक्ट ‘सामा मेन्सोभा’ लाई दिएको अन्तर्वार्तामा लाभरोभले युरोपेली युनियनले हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् भनेर गोप्य रूपमा अनुगमन गर्न केही विशेष पर्यवेक्षकहरूलाई तालिम दिन थालेको जानकारी प्राप्त गरिरहेको बताए।
‘हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् भनेर गोप्य रूपमा अनुगमन गर्न युरोपेली युनियनले केही विशेष पर्यवेक्षकहरूलाई तालिम दिन थालेको जानकारी हाल हामीले प्राप्त गरिरहेका छौँ,’ रुसी शीर्ष कूटनीतिज्ञले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)