सन्दीप भन्छन् : मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तर्खरमा छु
ekantipur.com · Sun Sep 25 17:12:53 GMT 2022
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तर्खरमा रहेको बताएका छन् । आइतबार फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् ।
सन्दीपले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र आफूले उक्त कुरा थाहा पाएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)