‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
barnanmedia.com · Mon Jun 30 21:43:28 GMT 2025

सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आइतबारदेखि ललितपुरमा भएको दुईदिने सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)