पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
barnanmedia.com · Mon Jun 30 21:49:38 GMT 2025

काठमाडौँ, १७ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिनुभएको छ ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)