वीरगन्जको मुख्य सडक विस्तारको काम सोमबारदेखि सुरु
barnanmedia.com · Mon Jun 30 22:57:41 GMT 2025

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारको काम सोमबारदेखि सुरु भएको छ।
मुख्य सडक विस्तारको विरुद्ध स्थानीय घरधनीहरूले दायर भएको मुद्दा सर्वोच्च अदालतले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालय पर्साको आग्रहमा वीरगन्ज महानगरपालिकाले सोमबारदेखि सडक क्षेत्रभित्र (२५/२५ मिटर) पर्ने संरचनाहरू हटाउन सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)