मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रीय समिति बैठकः चुनावी गठबन्धन माओवादीसँग सत्ता सहकार्य किन एमालेसँग ?

rajdhanidaily.com · Mon Jun 30 23:08:22 GMT 2025

काठमाडौं । प्रमुख सत्ता साझेदार कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनदेखि सत्ता सहकार्यका ’boutमा नेतृत्वसँग जवाफ मागिएको छ । चुनावी गठबन्धन गर्दा एउटा दलसँग अनि सत्ता सहकार्य अर्को दलसँग किन गरिएको भन्दै पार्टी नेतृत्वसँग प्रश्न उठाइएको छ ।

सोमबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा सुरु भएको छ । पार्टी विधानअनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक ९ महिनापछि बसेपछि त्यस’boutमा समेत जवाफ मागिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग नेता डा. शेखर कोइरालाले चुनावी गठबन्धन एउटासँग सत्ता सहकार्य अर्को दलसँग किन गरेको भन्दै त्यसको जवाफ माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)