मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

barnanmedia.com · Mon Jun 30 23:11:46 GMT 2025

इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो ।

“सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ,” न्याय परिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)