इजरायलद्वारा गाजाको प्रसिद्ध क्याफेमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु
barnanmedia.com · Mon Jun 30 23:13:49 GMT 2025

इजरायलले गाजाको एक क्याफेमा हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा २० प्यालेस्टिनी मारिएको बताइएको छ।
स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार इजरायलले पश्चिमी गाजाको समुन्द्र किनारमा रहेको क्याफेमा आक्रमण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)